नियम ५९
हुलाकमा राख्न सकिने अवधि
सम्बन्धित हुलाकमा दाखिल भएपछि देहायका वस्तुहरू देहाय बमोजिम चलानगर्न वा डेलिभरी गर्न सकिने छन्ः–
(क) चिठ्ठी, हुलाकपत्र, हवाईपत्र, समाचार पत्रपत्रिका र तत्सम्बन्धी रजिष्ट्री वस्तुहरू उही दिन,
(ख) पुलिन्दा तीन दिनभित्र,
(ग) छापा कागजपत्र व्यापारिक नमूना व्यापारिक कागजपत्र दुई दिन भित्र ।